नियम ४४
विश्लेषण र अनुसन्धानमा प्राथमिकता
विभागलाई प्राप्त उजुरी वा सूचनाको अनुसन्धान गर्दा वा वित्तीय जानकारी इकाईलाई प्राप्त सूचनाको विश्लेषण गर्दा विभाग वा वित्तीय जानकारी इकाईले विषयको गाम्र्भीय र संवेदनशीलताको आधारमा प्राथमिकता निर्धारण गर्नु
पर्नेछ ।